राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असार १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ;रास्वपाद्ध महामन्त्रीमा थप ३ जनाको उम्मेदवारी फिर्ता लिएका छन् । म्मेदवारी फिर्ता लिनेहरूमा प्रमोद न्यौपानेए राजुनाथ पाण्डे र गणेश पराजुली रहेका छन् ।
रास्वपाद्ध को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको चुनावी प्रतिस्पर्धा ५ जना उम्मेतदवारी बिच प्रतिस्पिर्धा हुने तय अब रास्वपाको महामन्त्री पदका लागि मनिष झाए रन्जु दर्शनाए गणेश कार्कीए सागर ढकाल र विपिनकुमार आचार्यबीच अन्तिम हुने भएको हो ।
यसअघि रास्वपाको निर्वाचन आयोगले ८ जनाको सूची सार्वजनिक गरेपछि अन्तिम समयमा थप ३ जना प्रत्यासीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
;रास्वपाद्ध को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । उम्मेदवारी फिर्ताको क्रम चलेसँगै महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने प्रत्यासीहरूको संख्या ५ मा झरेको छ ।