आईतवार, ७ असार, २०८३

संसदको चालु अधिवेशन अन्त्य। 

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १६ कार्तिक, २०८०

संसदको चालु अधिवेशन अन्त्य। 

काठमाडौँ।  संसदको चालु अधिवेशन आज बाट अन्त्य भएको  छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदको चालु अधिवेशन अन्त्य गरेका हुन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिले संसद अन्त्य गरेको पत्र पढेर सुनाएका थिए।

चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुनेछ।

advertisement_1676551646.gif