शुक्रबार, १२ असार, २०८३

रास्वपा सभापति रवि लामिछानेले लिए शपथ

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

रास्वपा सभापति रवि लामिछानेले लिए शपथ

२०८३ असार १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् ।

उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् ।

चितवनमा ७ असारदेखि आज (१२ असार) सम्म भएको महाधिवेशनबाट लामिछाने  सर्वसम्मत सभापति निर्विरोध निर्वाचित भएका थिए ।

advertisement_1676553908.gif